sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान

१ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही स्थानमा बदली भए पनि आज देशभरको मौसम सफा रहने जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहँदा मौसम सफा रहने भएको हो । 

विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्