sevenstartv.com १० असार २०८३, बुधवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३० कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा  कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ३ हजार १३५ रुपैयाँमा कारोबार भएको छ ।