sevenstartv.com १० असार २०८३, बुधवार

आज देशभर मौसम सफा रहने

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आज देशभर मौसम सफा रहने भएको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

राती देशभर मौसम मूख्यतया सफा रहने छ ।