sevenstartv.com २२ मंसिर २०८२, सोमवार

यस्तो छ आजको मौसम

१ कार्तिक २०८२, शनिवार स्टार संवाददाता
काठमाडाैं । सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने भएकाे छ । 
 
दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
 
राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्