sevenstartv.com २२ मंसिर २०८२, सोमवार

देशभर आज मौसम सफा रहने

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता
काठमडाैं । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
 
दिउँसाे सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
 
 राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्