sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आज यी प्रदेशमा वर्षाको सम्भावना

२४ असोज २०८२, शुक्रवार स्टार संवाददाता
काठमाडाैं । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । 
 
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्