sevenstartv.com ७ पुष २०८२, सोमवार

तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राजधानीको तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ । 

यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्