अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात
काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ ।
<...