कांग्रेस नेता खतिवडालाई पितृ शोक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ निय...
