अर्थ
चुनावले बढायो वैदेशिक व्यापार, चालू आवको सात महिनामा १२ खर्ब ९१ अर्बको व्यापार
काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा बढेको राजनीतिक चहलपहलसँगै व्यापार पनि बढ्दै गएको छ । पुसदेखि नै चुनावलक्षित सामग्री आयात हुन थालेको छ । गाडीलगायत निर्वाचनसँग सम्बन्धित सामग्री ठुलो परिमाणमा भित्रिएका छन् । पछिल्लो समय चुनावलक्ष...



