अर्थ
बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । श...



