स्टार अपडेट्स्
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र सन्डर ल्याण्डबीचको खेल गोलरहित बराबरीमा
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र सन्डर ल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।
४१ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले खेलभरि बल नियन्त्रणमा राखेपनि राम्रो प्रदर्शन गर्न सकेन ।...



