राजनीति
स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य...
