राजनीति
बागमतीका सभामुखले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् ।
जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आज उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले लिखित पत्र ह्वाट्सएपबा...
