sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सञ्चालनमा आयो कान्ति लोकपथ

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौ‌ं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ । 

मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।

उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको प्रहरीले बताएको छ । 
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्