sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

बालेनलाई मोदीको भारत भ्रमणको निम्तो, के के हुँदैछ तयारी, मौरिसस पुगेर परराष्ट्रमन्त्रीले के भने ?

२९ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा दिएको पाइएको छ । तर परियोजना तथा सहकार्यका प्राथमिकता तय गरेर मात्र मिति निर्धारण गरिने परराष्ट्रमन्त्री शिशिर खनालले बताउनुभएको छ ।

नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुग्नुभएका मन्त्री खनालले दुवै देशले भ्रमणलाई परिणाममुखी बनाउन प्राविधिक र राजनीतिक तहमा तयारी गरिरहेको जनाउनुभएको छ । बालेन प्रधानमन्त्री हुँदा दिएको बधाई सन्देशमा भ्रमणको निमन्त्रणा तथा नियुक्तिले नेपाली जनताको नेतृत्वप्रतिको विश्वास झल्काएको उल्लेख गरिएको थियो ।

https://youtu.be/PHxKjVSE7XA?si=sI7ssnzpIO6bNB2M

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्