sevenstartv.com १० साउन २०८३, आइतवार

सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्प

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्