sevenstartv.com २ जेठ २०८३, शनिवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

७ माघ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । 

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

सम्बन्धित समाचार