sevenstartv.com ९ असार २०८३, मङ्गलवार

आजकाे मौसम कस्तो हुनेछ ?

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

 ​राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।