sevenstartv.com १० असार २०८३, बुधवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२५ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख ४१ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४०० रुपैयाँमा  कारोबार भएको छ । 

त्यस्तै, आज चाँदी ३ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।