sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना

१२ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले बताएको छ । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्