sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आजको मौसम, कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

२६ असोज २०८२, आइतवार स्टार संवाददाता
काठमाडाैं । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने भएकाे छ । 
 
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्