sevenstartv.com २ पुष २०८२, बुधवार

गोरखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान सवा ६ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्