sevenstartv.com ३ पुष २०८२, बिहिवार

पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । 

अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको  छ । सडक अवरुद्ध हुँदा गन्तव्यका लागि छुटेका यातायातका साधन अलपत्र परेका छन् ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्