sevenstartv.com १ जेठ २०८३, शुक्रवार

खोलाले बगाएर एक बालिकाको मृत्यु

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पनौती नगरपालिका-१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । 
 
खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार अपराह्न ५ बजे भेटिएको हो । उनको पहिचान खुलेको छैन । बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्