sevenstartv.com ३ पुष २०८२, बिहिवार

पशुपतिमा एक महिला मृत फेला

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-८ पशुपतिमा एक महिला मृत फेला परेकी छन् । पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्