sevenstartv.com ३ पुष २०८२, बिहिवार

करेन्ट लागेर एक जनाको मृत्यु

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

कनकाई नगरपालिका-१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीको  मृत्यु  भएको हो ।  करेन्ट लगाई माछा मार्ने क्रममा बिहान करिब ८ः३० बजे मृत्यु भएको जनाइएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्