sevenstartv.com ३ पुष २०८२, बिहिवार

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

 इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि अहिले  सडक दुवैतर्फ सञ्चालनमा आएको छ ।

 यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले सावधानी पूर्वक यात्रा गर्न अग्रह गरिएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्