संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । गएराति राति ११ बजेर १५ मिनेटमा मघान आसपास केन्द्रबिन्दु बनाएर ४.४ म्यग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
संखुवासभासहित आसपासका क्षेत्रमा समेत परकम्प महसुस गरिएको थियो । हालसम्म कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

.gif)