sevenstartv.com ४ पुष २०८२, शुक्रवार

लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको छ । 

यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्