sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कालीगण्डकी करिडोर अवरुद्ध

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । 

पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन भएको छ । बाटो खोल्न डोजरलगायत उपकरण प्रयोग गरिएको छ ।  

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवल जाने सवारिसाधन बीचबाटोमा रोकिएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्