sevenstartv.com ५ पुष २०८२, शनिवार

साउनको पहिलो दिन पशुपतिमा भीड

१ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । साउन महिनाको पहिलो दिन सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ ।

भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन् ।

श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्