sevenstartv.com ५ पुष २०८२, शनिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

३ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा कारोबार कारोबार भएको छ । 

 त्यस्तै मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्