sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

कान्तिलोकपथ अवरुद्ध

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।  बिहान ३ः०० बजे पहिरो खसेको हो । 

प्रहरीका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ।

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्