sevenstartv.com ६ पुष २०८२, आइतवार

हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । झापामा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएराति हावाहुरीले घर भत्काउँदा ६५ वर्षका मानबहादुर मगरको मृत्यु भएको हो । 

टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरलाई घारको बिमले थिचेर मृत्यु भएको प्रहरीको भनाइ छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्