शिक्षकहरूको सिट्ठी जुलुस प्रदर्शन
काठमाडौं । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिट्ठी जुलुस प्रदर्शन गरेका छन् ।
शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् । शिक्षकहरूले आज ५ औँ दिन प्रदर्शन गरेका हुन् ।

.gif)