sevenstartv.com ६ पुष २०८२, आइतवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार  १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसै गरि आइतबार चाँदीको मूल्य ७० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोकार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्