काठमाडौं विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा
काठमाडौं । आइतबार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ ।
काठमाडौंको वायुको गुणस्तर एक्यूआई २११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ रहेको छ ।
एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

.gif)