sevenstartv.com ६ पुष २०८२, आइतवार

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा प्रदर्शनकारीले लगाए आगो

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  राजावादीले  जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् । 

उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्