sevenstartv.com ६ पुष २०८२, आइतवार

कोटेश्वरको भाटभटेनीमा प्रदर्शनकारीले गरे लुटपाट र तोडफोड

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो ।

सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्