sevenstartv.com ६ पुष २०८२, आइतवार

राजावादीले गरे बालकुमारीमा सरकारी जिपमा आगजनी

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राजावादीहरूले बालकुमारीमा जिपमा आगजनी गरेका छन् । बालकुमारी स्थित पुज नजिकै सरकारी जिपमा आगजनी गरेका हुन् ।

आगजनी भएको स्थानमा प्रहरीलाई पुग्न प्रदर्शनकारीहरूले ढुंगामुढा गरेर रोकेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्