काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।
शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

.gif)