sevenstartv.com ७ पुष २०८२, सोमवार

राजावादी प्रदर्शनकारी माओवादी पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दै

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तिनकुनेबाट तितरबितर भएका राजावादी समर्थकहरु कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउ पुगेका छन् ।

उनीहरुले माओवादी केन्द्रको कार्यालय वपिरिका गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले पार्टी कार्यालयमा प्रवेशका लागि प्रयास गरिहहेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्