sevenstartv.com १८ असार २०८३, बिहिवार

तीनकुनेको घरमा आगजनी

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

 

यो पनि पढ्नुहोस्