राजावादीको मञ्च भयो खाली
काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ ।
मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् । उनीहरू ढुंगामुढामा उत्रिएका छन् ।