sevenstartv.com ७ पुष २०८२, सोमवार

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतम पक्राउ परेका हुन् । गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्