sevenstartv.com ७ पुष २०८२, सोमवार

पूर्वराजा शाह विभिन्न शक्तिपिठको दर्शनका लागि गोरखा जाने

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै हप्ता गोरखाका विभिन्न शक्तिपिठको दर्शनका लागि गोरखा जाने भएका छन् । उनी यही चैत ९ गते गोरखा जान लागेको बताएको छ ।  उनले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्व राजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाएका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्