sevenstartv.com ७ पुष २०८२, सोमवार

समाजवादी मोर्चाको बैठक जारी, विपक्षी चार दल नेताहरू सहभागी

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विपक्षी चार दल नेताहरू सहभागी छन् । बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । सो विषयमा पनि आजको बैठकमा छलफल हुने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्