sevenstartv.com ७ पुष २०८२, सोमवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४सय रुपैयाँले घटेर १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बिहीबार चादिँको मूल्य २० रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्