sevenstartv.com ७ पुष २०८२, सोमवार

११ सयले बढ्यो सुनको मूल्य

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ ।  सोमबार १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै मंगलबार चादिँको मूल्य १५ रुपैयाँले बढे १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्